दफा ६३
कोषको विघटन
(१) समितिको सिफारिसमा नेपाल सरकारले कोषको विघटन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कोष बिघटन भएमा कोषको दायित्व तथा सम्पत्ति नेपाल सरकारमा
सर्नेछ ।